अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-०३
- A
- A-
- A+
कञ्चनपुर :- मिति २०८२।०९।०२ गते १३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ ब्रह्मदेब बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,८२,५००।–बराबरको मोवाईल कभर, विभिन्न किसिमका खेलौना (डल, रिमोट कार) लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।