अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०७
- A
- A-
- A+
कञ्चनपुर
:- मिति २०८२।०९।०६ गते १६:३० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी न.पा.०६ नकैया स्थित भारत
बाट नेपाल तर्फ साईकल चलाई आउदै गरेको साईकल यात्री ऐ.बेलौरी न.पा.०६ बस्ने बर्ष
अ.२७ को मोहन ऐर र साईकल पछाडी सवार जिल्ला बझाङ बिरुचित्थड गा.पा.७ सुनकुण्डा
बस्ने बर्ष अ.२८ को मुकुन्द जोशीलाई शंका
लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ८७० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो
देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरुलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चपुरमाबाट
खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान
भईरहेको ।