जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०९-०८
- A
- A-
- A+
कैलाली :- २४ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको
अभियोगमा जिल्ला कैलाली धनगढी
उपमहानगरपालिका वडा नं १२ मनहेरा बस्ने
वर्ष ३८ को झंकु राम डगौरालाई मिति २०८२।०९।०७ गते प्रहरीले पक्राउ गरेको छ ।
डगौराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी
कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।