करेन्ट लागेर मानिस मृत्यु
२०८२-०९-०८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।०७ गते १५:०० बजेको समयमा जिल्ला कैलाली जानकी गाउँपालिका २
प्रगतीनगर स्थित रोरा नदीमा ऐ.ऐ.बस्ने बर्ष २९ को श्यामलाल चौधरी करेन्ट
लगाई माछा मार्ने क्रममा करेण्ट लागी गम्भिर
घाइते भई उपचारको लागी टिकापुर अस्पताल टीकापुर लगिएकोमा उपचारको क्रममा निजको
मृत्यु भएको , सो सम्बन्धमा
अनुसन्धान भइरहेको ।