करेन्ट लागेर मानिस मृत्यू
२०८२-०९-०९
- A
- A-
- A+
डोटी :- मिति २०८२।०९।०८ गते १४:०० बजेको समयमा जिल्ला डोटी जोरायल गा.पा. वडा नं.
६ गापर बस्ने वर्ष २८ को खेम साउँद आफ्नै कोठामा बिजुलीको तार सर्ट भई छातीमा
करेन्ट लागी गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा लगिएकोमा
उपचारको क्रममा निजको मृत्यु भएको , सो सम्बन्धमा अनुसन्धान भइरहेको ।