अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-१०
- A
- A-
- A+
कैलाली:-
मिति २०८२।०९।०९ गते विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६५,०००।- बराबरको चिनि,सुकेको
खुर्सानी,स्यामलाल सुर्ति, सुपरपावर सुर्ति लगायका समानहरु जिल्ला प्रहरी
कार्यालयबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको
।