मृत अवस्थामा फेला
२०८२-०९-१०
- A
- A-
- A+
बैतडी:- मिति २०८२।०९।०९ गते अं.०९:४० बजेको
समयमा जिल्ला बैतडी पञ्चेश्वर गा.पा.वडा नं.०४ चौडाली स्थित भित्री कच्ची सडक
खण्डमा जिल्ला बैतडी पञ्चेश्वर गा.पा.१ सुन्तोरा बस्ने वर्ष अं.२५/२६ को तेज
बहादुर चन्द बुधबार मृत अवस्थामा फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।