प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-११

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८२।०९।१०  गते १७:०० बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ९ खक्रोला पोष्ट नजिकै जिल्ला कैलाली टीकापुर न.पा. ०१ बनगाँउ बस्ने बर्ष ३३ को संजिव कुमार चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५७० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजलाई इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको  

   यसैगरी, मिति २०८२।०९।१०  गते १७:४० बजेको समयमा जिल्ला कैलाली घोडाघोडी न.पा. २ टनकपुर बस्ने बर्ष ३७ को किसिमलाल चौधरीलाको घरमा खान तलासी गर्दा ११ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ बरामत गरी निजलाई इलाका प्रहरी कार्यालय सुख्खड  र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको सयूक्त प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।