मानिस हराएको
२०८२-०९-११
- A
- A-
- A+
अछाम:- जिल्ला बाजुरा
हिमाली गा.पा.३ गुम्डा घर भई बिगत १ महिनादेखि भेडाबाख्रा चराउन भनि जिल्ला अछाम
साँफेबगर न.पा.१० खप्तड फोडामा आई भेडा बाख्रा चराई सोहि ठाउँमा बसी रहेको प्रेम
गुरुङको छोरा बर्ण गहुँगोरो,उचाई ४ फिट,लामो कपाल,निलो जिनको पाईन्ट,रातो कालो धर्का भएको सर्ट लगाएको
बर्ष अं.१९ को तेन्जिङ गुरुङ मिति २०८२।०९।०९ गते देखि हराएको ।