अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१३
- A
- A-
- A+
डडेल्धुरा:-
मिति २०८२।०९।१२ गते १७:०० बजेको समयमा जिल्ला डडेल्धुरा अमरगढी न.पा.५ बागबजार स्थित ऐ.ऐ.
४ बस्ने बर्ष २३ को युवराज पनेरुलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ७०
मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजलाई जिल्ला
प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।