अबैध भन्सार छलिका राँगा सहित मानिस पक्राउ
२०८२-०९-१४
- A
- A-
- A+
कञ्चनपुर:- मिति
२०८२।०९।१३ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी
न.पा.२ बैजुडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य
रु.१,००,०००।- (एक
लाख) बराबरको २ वटा राँगा सहित सोही ठाउँ बस्ने बर्ष ५९ को देवल लाल चौधरीलाई
प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले
फेला पारी उक्त राँगा सहित निजलाई त्रिनगर भन्सार कार्यालय धनगढी, कैलालीमा बुझाएको ।