अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।१३ गते १९:०० बजेको
समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला स्थित चेक
पोष्ट नजिकबाट जिल्ला बर्दिया, गेरुवा गा.पा.२ शान्तिबजार
बस्ने बर्ष २५ को लाल बहादुर बि.क.लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २८०
मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ
सहित निजलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको
प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको
।