अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-१५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।१४ गते कैलाली जिल्लाको
बिभिन्न स्थानहरु टीकापुर न.पा.३ शंकरपुर र ऐ. भजनी न.पा.१ ठिङ्गरपुर स्थित
कान्द्रा नदी छेउको बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी
मूल्य रु.९६,९५०।– बराबरको बच्चाको
खेलौना, दाल, बिभिन्न किसिमका भाँडावर्तन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय
कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी
नियन्त्रणमा लिएको ।