वेवारिसे काठ बरामद
२०८२-०९-१७
- A
- A-
- A+
कैलाली:- मिति
२०८२।०९।१६ गते १९:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५
तारानगर सामुदायिक वन नजिकबाट साल जातको गोलिया थान-३ (१५ क्युफिट) अन्दाजी मुल्य
रु.१८,०००।- बराबरको काठ प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
लिई कैलाली सामुदायिक वनको जिम्मा लगाएको ।