फरार प्रतिबादी पक्राउ
२०८२-०९-१७
- A
- A-
- A+
कञ्चनपुर :- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।११।२३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ बर्ष २
महिना ९ दिन कैद सजाय र रु.३२,०००।– (बत्तिस
हजार) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४
शान्तीपुर बस्ने बर्ष ४० को हेमलाल चापागाईलाई इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१६ गते निजकै घर ठेगानाबाट
पक्राउ गरेको ।