रुखबाट लडेर मृत्यू
२०८२-०९-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।१७ गते जिल्ला कैलाली, गोदावरी न.पा.१ बनखेती बस्ने बर्ष ६० को प्रेम बहादुर थापा, भगवती सामुदायिक बनमा रुखको हाँगा काट्ने क्रममा रुखबाट लडि गम्भिर घाईते भई उपचारको लागि लागी सेती प्रादेशीक अस्पताल धनगढी ल्याईएकोमा उपचारको क्रममा मृत्यू भएको ।