अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२०
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०९।१९ गते १५:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ भासीबाट ऐ. बेदकोट न.पा.१ चम्फापुर बस्ने बर्ष ३२ को धिरेन्द्र खत्रीलाई चेकजाँच गर्दा निजको साथबाट १८०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।