फरार प्रतिबादी पक्राउ
२०८२-०९-२१
- A
- A-
- A+
कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।११।२८ गतेको फैसलाले लागूऔषध मुद्दामा १ बर्ष कैद सजाय तोकिएका जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा. भिमदत्त न.पा.१८ बस्ने बर्ष २५ को सुनिल डगौरा र ऐ. १९ बस्ने बर्ष २५ को अनिल डगौरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।२० गते निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको ।