माटोको ढिस्कोले पुरिएर मृत्यु
२०८२-०९-२४
- A
- A-
- A+
दार्चुला:- मिति २०८२।०९।२३ गते १३:१५ बजेको समयमा जिल्ला बैतडी, डिलासैनी न.पा.३ सिमार बस्ने बर्ष २४ की झुपा राना आफ्नो घर देखि १ किलो मिटर टाढा जिल्ला दार्चुला, शैल्यशिखर न.पा.१ चौड स्थित घर लिपपोतको लागी माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरीन गई गम्भिर घाइते भई उपचारको लागी गोकुलेश्वर अस्पताल गोकुलेश्वर, दार्चुला लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको ।