अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।२४ गते ११:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ शान्तिनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४८,३४०।–बराबरको बिडी, सुर्ती, सुटपिस लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।