भिरबाट लडि मानिसको मृत्यू
२०८२-१०-०१
- A
- A-
- A+
दार्चुला :- मिति २०८२।०९।३० गते जिल्ला महाकाली न.पा.२ दल्लेख धार स्थित ऐ.ऐ. बस्ने वर्ष ४० को राम सिंह डोबाल र ऐ.ऐ. बस्ने वर्ष ३६ को पदम साहु भिरबाट लडि घाईते भई उपचारको लागि जिल्ला अस्पताल दार्चुला ल्याईएकोमा राम सिंह डोबालको उपचारको क्रममा मृत्यू भएको ।