अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०३
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।१०।०२ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ तिलकपुर बस्ने बर्ष ३६ को दिनेश दमाईको घरमा शंका लागि खाँनतलासी गर्दा २५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट नौलाखेत, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।