लडेर मृत्यु
२०८२-१०-०३
- A
- A-
- A+
बाजुरा:- मिति २०८२।१०।०२ गते १५:३५ बजेको समयमा जिल्ला बाजुरा, बडिमालिका न.पा.९ गैरीबजार बस्ने बर्ष ७२ की कमला लुहार आफ्नै घरको छतमा बसिरहेको अवस्थामा एक्कासी लड्न गई बेहोस भई उपचारको लागि जिल्ला अस्पताल मार्तडी, बाजुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यू घोषणा गरेको ।