अवैध भन्सार छलिका सामान वरामद
२०८०-०१-०९
- A
- A-
- A+
कञ्चनपुर- मिति २०८०।०१।०८ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कंञ्चनपुर भिमदत्त न.पा. ४ बैजनाथ मन्दिर नजिक अ.मुल्य ३००००।- (तिस हजार) बराबरको २ कुन्टल पेडा वेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी बुझाएको ।
कैलाली- मिति २०८०।०१।०९ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा. १३ राजपुर चोक स्थित अं. मुल्य १०,५००।- बराबरको भारतबाट भन्सार छलि ल्याएको ८५ प्याकेट सुपर पावर सुर्ती बेबारीसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा पठाएको ।