मृत अवस्थामा फेला
२०८२-१०-१६
- A
- A-
- A+
कञ्चनपुर:- मिति
२०८२।१०।१५ गते १७:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर
न.पा.६ मौरीफाटा बस्ने वर्ष ३३ को मुकेश बोगटी आफ्नै घरको आफु सुत्ने कोठामा मृत
अवस्थामा फेला परेको हो, सो सम्बन्धमा अनुसन्धान भईरहेको छ ।