अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।१०।१८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ भन्सार रोड र ऐ.३ सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८४,५३५।– बराबरको चिनी, मिठाई, मिश्री, साडी, धोती, पास्ता, नरिवल, साबुन, दाल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।