करेन्ट लागेर मृत्यु
२०८२-११-०२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१९ फुलवारी बस्ने बर्ष २० को बिमल चौधरीको शुक्रबार दिउँसोतिर करेन्ट लागेर मृत्यु भएको छ । निजले जिल्ला कैलाली, कैलारी गा.पा.६ बेनौली स्थित विजुलीको पोलमा ट्रान्सफरमर राख्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भई उपचारको लागी सेति प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।