अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-०६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ चौराहबाट
अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,२००।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका
सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।