अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१४
- A
- A-
- A+
कैलाली
:- जिल्ला कैलाली गोदावरी न.पा. १ स्थितबाट १६० मिलिग्राम लागूऔषध खैरो
हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.ऐ. बस्ने
बर्ष ३४ को रमेश सार्कीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच
गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक
प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।