अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-१५
- A
- A-
- A+
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर भिमदत्त न.पा. १८ भगतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु. ३,६४,०००।– बराबरको स्कुटर थान-१, ब्रसरोल पेन्ट
लगायतका सामानहरु बिहिबार जिल्ला
प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी
आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।