फरार प्रतिवादी पक्राउ
२०८२-११-१७
- A
- A-
- A+
कञ्चनपुर :- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले लागु औषध
मुद्दामा १ वर्ष कैद
सजाय तोकिएको जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.३
देखतभुली बस्ने बर्ष २३ को रविन चौधरीलाई शनिबार अस्थायी प्रहरी पोष्ट बाणी,कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले शनिबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।