अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-०१
- A
- A-
- A+
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य
रु.२०,०००।– बराबरको ईष्टाबिलजर शनिवार
विहान प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।