अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-०६
- A
- A-
- A+
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु
भिमदत्त न.पा.६ ऐठपुर बैज्यनाथ टोल र बेलौरी न.पा.१ बैशाखाबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१०,८५,१५०।– बराबरको २ ट्राली केरा ट्राली सहित, चुना, मोवाईल ग्लास लगायतका सामानहरु विहीबार
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।