अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-०७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी
उ.म.न.पा. ३ सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,०००।– बराबरको कुर्ता सुरवाल लगायतका सामानहरु शुक्रबार साँझ जिल्ला
प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।