जुवातास खेलिरहेको अवस्थामा मानिस पक्राउ
२०८०-०१-२९
- A
- A-
- A+
कैलाली; मिति २०८०।०१।२८ गतेको दिउसोतिर वडा प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उमनपा १ बसन्तटोल बस्ने डबल ब.खड्काको घरमा जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले चेकजाँच गर्दा नगद रु ६७,९७५।- र १ गड्डी तास सहित निम्न स्थान बस्ने निम्न मानिसहरु प्रहरी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
निम्न
१.जिल्ला कैलाली धनगढी उमनपा १ बस्ने बर्ष ४५ को जनक देउवा ।
२.ऐ.३ बस्ने बर्ष ४२ को करन चन्द ।
३.ऐ.ऐ.बस्ने बर्ष ३० बिरेन्द्र चन्द ।