भन्सार छलिका सामान बरामद
२०८०-०१-३१
- A
- A-
- A+
कैलाली-
मिति
२०८०।०१।३० गते जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयहरुवाट खटिएका
प्रहरी टोलीले भारतवाट भन्सार छलि गरि ल्याएका अन्दाजी ७२,१०८।– बराबरका साडी, हाप
सर्ट, सुट, पोलीथिन, सिस्टम लगायतका सामानहरु कैलालीको बिभिन्न वडा एरियाहरुबाट
बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहिको लागि भन्सार कार्यालयहरुमा पठाईएको
।