आगलागीबाट बिभिन्न धनमाल जलि नष्ट
२०८०-०२-३१
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८०।०२।३१ गते दिउसो जिल्ला कञ्चनपुर बेतकोट न.पा.४ बगुन बस्ने वर्ष ५३ को देव राज भट्टको भान्सा घरको चुलोमा बालेको आगोबाट २ तले काठ र खरले छाएको कच्ची गोठमा आगलागी हुदाँ गोठ पुर्ण रुपले जली अं. १,५०,०००।– (एक लाख पचास हजार) मुल्य बराबरको क्षती भएको छ । सोही गोठमा रहेको भैसीको पिठ्युमा जलेको , उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।