प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चट्याङ परी मानिसको मृत्यु

२०८०-०२-३१

  • A
  • A-
  • A+
Share

बाजुरा:- मिति २०८०।०२।३० गतेको राती जिल्ला बाजुरा जगन्नाथ गा.पा. १ बस्ने बर्ष ३१ को यमराज बिष्ट ऐ.गा.पा.को डेउडापाटन भन्ने स्थानमा भैसीको गोठालो गएकोमा नजिकैको रुखमा चट्याङ पर्न गई निजको मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार