फरार प्रतिबादी पक्राउ
२०८०-०२-३२
- A
- A-
- A+
कैलाली- मिति २०८०।०२।३२ गतेको बिहानतिर फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले लागूऔषध मुद्दामा २८ दिन कैद र रु.२,०००।– जरिवाना भई फरार रहेको जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ७ बस्ने बर्ष ३६ को सनम भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको हो ।