प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध भन्सार छलीका सामान बरामद

२०८०-०३-०१

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०८०।०३।०१ गते दिउसो  जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा. ५ झिलमिला स्थित भारतबाट भन्सार छली ल्याएका नम्किन, नरिवर गरि अन्दाजी मुल्य रु ११,१००।– बराबरका  सामानहरु ज प्रहरी चौकी झिलमिला कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारि बरामद गरि नियन्त्रणमा लिएको हो ।


सम्बन्धित समाचार