प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-०६-२७

  • A
  • A-
  • A+
Share

कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीबाट सवारी ज्यान मुद्दामा मिति २०७७।१०।०६ गतेको फैसलाले २ महिना कैद सजाय र रू.२,०००जरिवाना तोकिई फरार रहेको प्रतिबादी जिल्ला कैलाली, गोदावरी न.पा. ०७ लालपुर बस्ने बर्ष ४५ को बिष्णु भाटलाई शुक्रबार बिहान निजकै घर ठेगानामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । आवश्यक कारबाहीको लागी निजलाई ईलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट सम्मानित अदालत समक्ष पेश गरिएको हो । 

सम्बन्धित समाचार