अवैध काठ बरामद
२०८०-०७-०२
- A
- A-
- A+
कैलाली:-
जिल्ला
कैलाली,कैलारी गा.पा.१ दक्षिण-मझेराबाट साल जातको ५५.९८ क्युफिटको गोलिया थान-१ ईलाका
प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिई गएको प्रहरी गस्ती टोलीले बुधबार दिउँसो लुकाई
छिपाई राखेको बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि कारबाहीको लागी
सब-डिबिजन बन कार्यालय बसन्ताको जिम्मा लगाएको हो ।