मृत अवस्थामा फेला
२०८०-०७-१३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, लम्कीचुहा
नगरपालिका-३ छतिवन सामुदायिक वनको अगाडि कर्णाली नदीमा जिल्ला सुर्खेत, पञ्चपुरी
नगरपालिका-१० नासी बस्ने २१ वर्षीया रिता कुमारी धमला (रितु) आइतबार मृत अवस्थामा
फेला परेकी छिन् । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट आवश्यक
अनुसन्धान भईरहेको छ ।