फरार प्रतिवादी पक्राउ
२०८०-०७-१४
- A
- A-
- A+
कैलाली:-फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीबाट चोरी
मुद्धामा मिति २०६७।०३।३१ गतेको फैसलाले रू.११,२५०।-(एघार हजार दुइ सय पचास) जरिवाना र १
महिना कैद सजाय तोकिई फरार रहेको प्रतिबादी जिल्ला
कैलाली,गोदावरी न.पा.२ तेघरी बस्ने बर्ष ३६ को रक्किल मगरलाई ईलाका प्रहरी
कार्यालय मालाखेती कैलालीबाट खटिई गएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानामा फेला पारी पक्राउ गरेको हो । निजलाई आवश्यक कारबाहीको लागी प्रहरीले सम्मानित अदालत
समक्ष पेश गरेको हो ।