आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८०-०७-१४
- A
- A-
- A+
बाजुरा:-जिल्ला
बाजुरा, बडिमालिका न.पा. ८
राप्का बस्ने भरत रावल र बिर रावलको संगै जोडिएको २ तले ४ कोठे कच्ची घरमा बिजुलीको तार सर्ट भई सोमबार दिउँसो आगलागी
हुँदा नगद,सुन चाँदी,अन्नपात,लत्ताकपडा लगायत
अन्य सामानहरु गरि दुबै जनाको करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ
। प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा
आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।