नदीमा बगि बेपत्ता
२०८०-०७-१५
- A
- A-
- A+
बाजुरा:- जिल्ला
बाजुरा, जगन्नाथ गा.पा.४ बेर्मा बस्ने मनलाल भण्डारीको छोरा बर्ष अन्दाजी १२/१३ को
सुबिन्द्र भण्डारी सोही ठाँउ स्थित कर्णाली नदिमा नुहाउने क्रममा मंगलबार दिउँसो
बगि बेपत्ता भएका छन । निज बगि बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी
चौकी जुड्डी बाजुराबाट प्रहरी टोली खटिई गई निजको खोजतलासका साथै आवश्यक अनुसन्धान
गरिरहेको छ ।