आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-०८-२८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,
धनगढी उप-महानगरपालिका १ शिवनगर चोक स्थित सिताराम डेरी नजिक बस्ने मोहन राज
भट्टको ३ तले पक्कि घरको बिचको तलामा बिजुलीको लाईन सट हुन गई बुधवार आगलागी हुँदा
कोठामा रहेका अन्नपात, भाडावर्तन,लुगाकपडा लगायतका सामानहरु जली नष्ट भएको छ । आगलागीवाट मानविय तथा चौपाया
क्षेती केही नभएको । आगलागीवाट भएको क्षतिको विवरण आउन वाँकी रहेको । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको
सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।