अबैध भन्सार छलीका सामान बरामद
२०८०-०८-२९
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. ३, उ.म.न.पा.१० बनकट्टीघाट र कैलारी गा.पा.३ निमुवाबोझीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,९५०।– बराबरको चिनी.चामल,प्लाष्टिक,माछा,बोईलर कुखुरा लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।