अवैंध मदिरा बरामद
२०८०-०९-०५
- A
- A-
- A+
दार्चुला:-जिल्ला
दार्चुला, लेकम गा.पा. ३ ऐरपाली र ऐ.६ रिठाचौपाताबाट अवैध मदिरा xxx rum ३७ बोतल,Whisky २३ बोतल, खुकुरी रम-१
बोतल, ५२ क्वाटर (भर्जिन,जलजला सौफी र ओरेन्ज
) बुधबार प्रहरीले बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय लाली र ईलाका प्रहरी
कार्यालय रिठाचौपाताबाट खटिई गएको प्रहरी टोलीले लुकाई छिपाई राखेको अबस्थामा
उल्लेखित अबैंध मदिरा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।