सवारी दुर्घटनामा वालिकाको मृत्यु
२०८०-०९-०६
- A
- A-
- A+
कैलाली:-
जिल्ला
कैलाली, धनगढी उ.म.न.पा. ५ स्थित भगवती चोकमा से १ त ६२०४ नम्बरको ट्याक्टरको
ठक्करबाट पैदलयात्री सोही ठाँउ बस्ने दिवाकर भट्टको छोरी बर्ष ५ की सानबी भट्टको बिहीबार
साँझतिर मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएकी उनको निसर्ग अस्पताल धनगढीमा
उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर
र ट्याक्टर चालक भजनी न.पा.६ बस्ने बर्ष ३५ को रामजनम चौधरीलाई प्रहरीले
नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।